0
Shares
सर्लाही, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेश सिंहले सर्लाहीको बलरा नगरपालिका स्थित जबदी प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।
बहुँचर्चित क्षेत्रको रुपमा रहेका सर्लाही निर्वाचन क्षेत्र नम्वर ४ मा रास्वपा उम्मेदवार सिंह आज विहानै जब्दी प्राथमिक विद्यालयमा रहेका मतदान केन्द्रमा गएर आफनो मताधिकारको प्रयोग गरेका हुन् । रास्वपा उम्मेदवार सिंह संग नेपाली काँग्रेस सभापति गगनकुमार थापाको मुख्य प्रतिष्पर्धा रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन