रौतहटमा शान्तिपूर्ण रूपमा मतदान जारी, मतदाताको उत्साह उल्लेखनीय

0 Shares
रौतहट, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।
बिहानैदेखि मतदाता लामबद्ध भई आफ्नो अमूल्य मताधिकार प्रयोग गरिरहेको हो ।
जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा निर्वाचन प्रहरीको संयुक्त टोलीले मतदान स्थल वरपर सुरक्षा घेरा बनाएको छ । संवेदनशील केन्द्रहरूमा विशेष निगरानीको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले रौतहटले जनाए ।
मतदान प्रक्रिया व्यवस्थित र सहज बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको छ । अपांगता भएका मतदाता तथा ज्येष्ठ नागरिकलाई प्राथमिकताका आधारमा मतदान गराउने व्यवस्था गरिएको छ ।
अहिलेसम्म कुनै अप्रिय घटना नघटेको र मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले बताए ।
मतदाताको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रप्रतिको विश्वास अझ मजबुत भएको तथा साँझसम्म शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुने अपेक्षा गरिएको प्रजिअ भुसालले राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।