रौतहट–१ को प्रारम्भीक मत परिणामले रास्वपाका राजेश चौधरीको अग्रता

0 Shares
रौतहट, २२ फागुन । रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १  मतगणनाको प्रारम्भीक परिणामबाट रास्वपा उम्मेदवार राजेश चौधरीले अग्रता लिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीको पक्षमा १४९९, जसपा उम्मेदवार योगेन्द्र यादवलाई ६३१ र नेकपा एमालेका अजयकुमार गुप्ता ३९९ मत प्राप्त भएको हो ।
यसैगरी नेपाली काँग्रेस उम्मेदवार अनिलकुमार झालाई ३६६ र नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालको पक्षमा ३२० मत प्राप्त भएको बुझिन आएको छ ।
यी मत प्राप्त भएको स्थान गरुडा नगरपालिका १ जयनगर र गढीमाई ६ को बाकस खुलेपछिको रहेको मतगणनामा संलग्न अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।