रौतहटको ३ वटा क्षेत्रमा रास्वपाको अग्रता र एउटामा काँग्रेसको बढत

0 Shares
रौतहट, २२ फागुन । रौतहट प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपश्चात सुरु भएको मतगणनाको पछिल्ला परिणाम अनुसार रास्वपाको पक्षमा तीन र काँग्रेसको पक्षमा एक सिटमा अग्रता लिएका छन् ।
क्षेत्र नं. १  मतगणनाको पछिल्ला परिणामबाट रास्वपा उम्मेदवार राजेश चौधरीको पक्षमा ४६५२, क्षेत्र नम्वर ३ धिरज पटेलको पक्षमा २७५ र क्षेत्र नम्वर ४ मा गणेश पौडेलको पक्षमा ६९४५ मत प्राप्त गरेर जिल्लाको चार वटा निर्वाचन क्षेत्र मध्ये तीनमा रास्वपाले अग्रता लिएका हुन् ।
यस्तै निर्वाचन क्षेत्र नम्वर नेपाली काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमको पक्षमा ७२८ मत प्राप्त गरेर काँग्रेसको शाख बचाउने अभियानमा अग्रता कायम राख्न सफल भएको प्रारम्भी रुझानमा देखिन्छ ।
रौतहटमा हाई प्रोफाइल भएका उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपाल क्षेत्र नम्वर १ बाट चुनावी मैदानमा हुनुहुन्छ उनको अहिलेको अवस्था पाँचौं नम्वरमा मत परिणामले देखाएका छन् ।
नेपाल यहाँबाट पटक पटक निर्वाचित भएपनि रौतहटको लागि खासै केही नगरेको जनगुनासो गर्दै यसपाली उनलाई रौतहट १ का जनताले पुरानो दललाई नकार्दै नयाँ पार्टी प्रति विश्वास देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।