mic not working on zoom windows 10 - mic not working on zoom windows 10 zoom clock app zoom app download windows 10 zoom meeting free download for pc download zoom pc windows zoom meeting download for microsoft surface zoom free download windows 10

समाचार अपडेट
सड्क दुर्घटनामा परेर थप २ जनाको मृत्यु, मर्नेको संख्या ६ पुग्यो

   १३ पुष २०७८, मंगलवार १८:२२  

तराई टप
रौतहटको जयनगर स्थित मंगलवार दिउसो भएको भारतीय नम्वरको स्कारपिओ जिप दुर्घटनामा परेर थप २ जनाको मृत्यु भएको छ ।
घटनास्थलमा गम्भीर घाईते भएका शेख अवलेशलाई उपचारको लागि शुकदेव चौक स्थित शिवदर्शनमा ल्याएका थिए । निजको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । गम्भीर घाईते भई उपचारको लागि विरगंज तर्फ जादै गर्दा १५ बर्षिय अजिबुल्लाह बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
दुर्घटनमा परेर अहिले सम्म ६ जनाको मृत्यु भईसकेको छ भने जन्ति बोकेको जिपमा ९ जना सवार मध्ये ४ को घटनास्थलमा मृत्यु भएकोे २ को स्थानीय ग्राण्डिमा उपचार भइरहेको र एक जनाको विरगंजमा उपचार हुने क्रममा रहेको इप्रका गरुडाको डिएसपी श्रीराम भण्डारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै