नेपालको प्रस्तावलाई संयुक्त राष्ट्रसंघद्वारा ‘अन्तरराष्ट्रिय आरोग्य दिवस’ पारित, हरेक वर्ष अप्रिल १५ मा मनाइने

0 Shares
रौतहट, २७ फागुन । नेपालले पेश गरेको प्रस्तावलाई संयुक्त राष्ट्र संघद्वारा पारित गर्दै हरेक बर्ष अप्रिल १५ मा ‘अन्तरराष्ट्रिय आरोग्य दिवस’ मनाइने भएका छन् ।
संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधिले दिएको जानकारी अनुसार पारित भएका प्रस्तावमा स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएका हुन् ।
स्थायी राजदूत लोकबहादुर थापालाई उढृत गर्दै मिडिया रिपोर्टमा  नेपालको प्रस्तावबाट विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोक थाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली र समावेशी स्वास्थ्य प्रणालीको प्रवद्र्धन गर्नमा आवश्यक भुमिका निर्वाह गर्नमा जोड दिए ।
प्रक्रियामा सहयोग र समर्थन गर्ने विभिन्न राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यसलाई नेपालका लागि कूटनीतिक उपलब्धि भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।