१० किलो गाँजा सहित सर्लाहीमा एक युवक पक्राउ

0 Shares
सर्लाही, ३० फागुन । सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध १० किलो गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी पत्थरबाट खटिएका प्रहरीले गएको विहिवार राति करिब ११ बजेको समयमा बा.४७ प ८६६४ नम्वरको मोटरसाइकलमा मासवार लालबन्दी नगरपालिका–११ बाहुनी टोलका २१ बर्षीय सोम तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
१० किलो भन्दा बढि गाँजाको तस्करी भईरहेको खवरका आधारमा प्रहरीले पत्थरकोट देखि जियाजोर जाने सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुको चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए ।
पक्राउ परेका तामाङविरुद्ध लागुऔषध गाँजा सम्बन्धी मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।