रौतहटमा स्वाइन फ्लुको त्रासः चन्द्रपुरमा १४ बंगुरको मृत्यु, किसानलाई सतर्कता अपनाउन आग्रह

0 Shares
रौतहट, ३० फागुन । रौतहटको चन्द्रपुर नगरपालिका–५ मा कृषकले पालेका बंगुरमा स्वाइन फ्लु रोग देखा परेको छ ।
स्वाइन फ्ल रोगबाट किसानले पालेका १४ वटा बंगुर अहिले सम्म मरिसकेको हो ।
चन्द्रपुर नगरपालिकाको पशु शाखाका प्रमुख तथा पशु चिकित्सक डाक्टर सुलभ चौधरीले स्थानीय कृषक हिरा गुरो लगायतका किसानले पालेका घरपालुवा बंगुरमा रोग लागेर मृत्यु भएको पुष्टि गरे ।
रोग फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नगरपालिकाले सतर्कता बढाएको जनाए । पालिकाको अन्य स्थानमा समेत रोग फैलिन सक्ने भएकाले कृषकलाई विशेष सावधानी अपनाउन तथा बिरामी बंगुर देखिएमा तुरुन्त पशु सेवा कार्यालयमा जानकारी गराउन डाक्टर चौधरीले आग्रह गरे ।
पशु शाखाले बंगुर पालन गर्ने किसानलाई सरसफाइमा ध्यान दिन, बिरामी बंगुरलाई छुट्टै राख्न तथा आवश्यक स्वास्थ्य परीक्षण गराउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।