सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

0 Shares
सर्लाही, १ चैत । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर बागवानी स्थित पूर्व–पश्चिम राजमार्गमा रात्रि बसको ठक्करबाट शनिवार राति एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
विराटनगरबाट काठमाडौं तर्फ जाँदै गरेका लु. प ०३–००१ ख ०४३० नम्बरको बसले लालबन्दीबाट नबलपुर तर्फ जाँदै गरेका प्रदेश २–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई गएराति ७.३५ बजेको समयमा पछाडीबाट ठक्कर दिदा वीरगन्ज महानगरपालिका–१ छपकैया घर भई हाल नवलपुरमा बस्दै आएका ३४ वर्षीय सुनिल महतोको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका महतोको घटनास्थलमै मृत्यु भएपनि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए ।
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।