पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिः राहतको अपेक्षामा रहेका जनतालाई सरकारको ‘महँगी उपहार’

0 Shares
रौतहट, २ चैत । विपद् तथा आर्थिक कठिनाइको सामना गर्दै आएका जनतालाई राहत दिनुपर्ने उल्टै महँगीको बोझ थपिएको भन्दै सरकारको आलोचना हुन थालेको छ ।
पेट्रोलियम पदार्थको मूल्यमा गरिएको भारी वृद्धि पछि उपभोक्ताहरु माथि थप आर्थिक दबाब परेको हो ।
मुलुकमा राजनीतिक परिवर्तन सँगै पुराना दलको विकल्पका रूपमा नयाँ शक्तिहरू उदाए पनि जनताले अपेक्षा गरेको आर्थिक राहत भने देखिन सकेको छैन ।
चुनाव सम्पन्न भएको डेढ साता बितिसक्दा पनि सरकार गठनमा ढिलाइ, दलहरूबीच तालमेलको अभाव तथा जनतालाई राहत दिनुपर्ने समयमा मूल्यवृद्धि हुनु परिवर्तन प्रतिको आशालाई कमजोर बनाउने संकेतका रूपमा हेरिएको छ ।
तेलको भण्डार मानिएका मध्यपूर्व र पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको जनाइएको छ ।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको जनाए ।
निगमद्वारा जारी प्रेस विज्ञप्तिमा पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाइएको छ ।
निगमका अनुसार नयाँ मूल्यदर २०८२ चैत २ गते देखि देशभर लागु गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि यातायात, ढुवानी तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर पर्ने र त्यसको प्रत्यक्ष मार आम नेपाली नागरिक माथि पर्ने भएको हुँदा परिवर्तनको आशामा बसेका जनता माथि महगाईको बोझ थुपारिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।