गढीमाई नगरपालिकाको नगरप्रमुख श्याम प्रसाद यादवलाई पितृ शोक, मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा पार्टीको पार्टी झण्डा ओढाएर श्रद्धाञ्जली

0 Shares
रौतहट, २ चैत । गढीमाई नगरपालिकाको नगरप्रमुख श्यामप्रसाद यादवलाई पितृ शोक परेको छ ।
रौतहटको गढीमाई नगरपालिकाको विनगरा निवासी नगरप्रमुख यादवको ८० बर्षीय बुवा रामेश्वर राय यादवको आज विहान निधन भएको हो । नेपाली काँग्रेसका क्रियाशिल सदस्य समेत रहेका रामेश्वरको निधनको खवरबाट स्थानीय बासिन्दा तथा पार्टी सहित यादव परिवारमा गहिरो शोक छाएका छन् ।
नेपाली काँग्रेस मधेश प्रदेशका सभापति एवं मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नातामा हजुरबुवा समेत रहेका रामेश्वरको पार्थिव शरीर माथि पार्टीको चार तारे झण्डा ओढाएर हार्दिक श्रद्धाञ्जली दिदै भावपूर्ण अन्तिम विदाई गरे ।
मुख्यमन्त्री कृष्णप्रसादले हजुरवुवाको काँधा दिएर अन्तिम यात्रामा सहभागी भएको समेत बताइएको छ ।
नेपाली काँग्रेस मधेश प्रदेशले एक शोक सन्देश जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना सहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।