रौतहटमा हावाहुरीबाट मकैबाली र केरा खेतीमा क्षति

0 Shares
रौतहट, ३ चैत । सोमबार राति आएको भीषण हावाहुरीले रौतहट जिल्लाका विभिन्न क्षेत्रमा किसानहरूले लगाएका केरा र मकैबालीमा व्यापक क्षति पुर्याएको छ ।
विशेषगरी जिल्लाको उत्तरी भेगमा हावाहुरीको असर अत्यधिक देखिएको छ, जहाँ लगाइएका बालीहरू ढलेर पूर्ण रूपमा नष्ट भएको हो ।
फल लागेको समयमा आएको बेमौसमी हावाहुरीले किसानहरूको महिनौंको मेहनत एकैछिनमा खेर गएको स्थानीयहरूले गुनासो गरे । हावाहुरीसँगै आएको तेज हावाले खेतबारीमा लगाइएका केरा र मकैका बोटहरू जताततै ढालिदिएको दृश्यबाट किसानहरु निराश बनेका छन् ।
स्थानीय किसानहरूका अनुसार हरेक वर्षजसो बेमौसमी हावा, हुरी तथा असिनापानीका कारण बालीमा क्षति हुँदै आएको दुखेसो पोखे । यसपटक पनि ठूलो नोक्सानी भएपछि धेरै किसानहरू आर्थिक संकटमा पर्नेमा चिन्तित बनेका हुन् ।
प्रभावित किसानहरूले सरकारसँग तत्काल राहत तथा उचित क्षतिपूर्तिको माग गरे । तर, हालसम्म सम्बन्धित निकायबाट कुनै औपचारिक जानकारी सार्वजनिक नभएको भन्दै उनीहरूले गुनासो गरे ।
कृषि क्षेत्रमा बारम्बार हुने यस्ता प्राकृतिक प्रकोपहरूले किसानहरूको जीविकोपार्जनमा गम्भीर असर पार्दै आएको छ । समयमै राहत र दीर्घकालीन समाधान नआए किसानहरू अझ समस्यामा पर्ने देखिएका विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।