सर्लाहीमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

0 Shares
सर्लाही, ५ चैत । सर्लाहीको बागमती नगरपालिकाको सानो डाबरी स्थित ऐनसेलको टावर छेउकै सडकमा विहिवार विहान स्कुल बसको ठक्करबाट एक नबालकको मृत्यु भएको छ ।
वागमती नगरपालिक–२ सानो डाबरी स्थित एनसेल टावर नजिकै भित्री सडक खण्डमा आज विहान ९ बजेको समयमा ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको स्कुल बसले स्थानीय श्याम गोलेका करिब २ वर्षीय छोरा यनस गोलेलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
आज विहान सगुन शिक्षा आवासीय विद्यालयको स्कुल बस जिरायतबाट हरिवनतर्फ जाँदै गरेको अवस्थामा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए ।
घटना हुनासाथ प्रहरी चौकी ढुङ्ग्रेखोलाबाट प्रहरी सहायक निरीक्षक  सनीदेवल साहको कमाण्डमा २ जना तथा इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको कमाण्ड खटिएका प्रहरीले बस र चालक हरिवन नगरपालिका–११ प्रगति टोलका ५० वर्षीय सुर्य बहादुर थापालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा राखेको उनले जानकारी दिए ।
हाल बालकको शव घटनास्थलमै रहेको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी राईले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।