zoom meeting free download for windows 10 64 bit - zoom meeting free download for windows 10 64 bit zoom app api zoom download recording from cloud zoom login with sso - zoom zoom download 5.6.1

नयाँ बस पार्कमा महिला संग पटक पटक सामुहिक बलात्कर गरेको आरोपमा सात पक्राउ

   १४ पुष २०७८, बुधबार १०:३०  

तराई टप
काठमाडौं, १४ पुस । संघिय राजधानी काठमाडौ स्थित नयाँ बस पार्कमा एक महिला संग सामुहिक बलात्कार भएको छ ।
गंगबु स्थित नयाँ बस पार्कमा एक महिला संग पटक पटक गरी सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार पीडिता महिलाको आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई बसपार्कको विभिन्न स्थानबाट पक्राउ गरेका छन् । परिसरका एसएसपी सुदीप गिरीका अनुसार पीडिता पक्षको उजुरीको आधारमा वसपार्कमा जडान भएको सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्नहरुलाई मंगलबार राति नै नियन्त्रणमा लिइसकेको छ ।
घटनामा संलग्न अन्य दुई जना आरोपित फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित महिलाको उमेर करिब ३२ वर्ष रहेको र हाल उनको स्वस्थ्य अवस्था सामान्य रहेको एसएसपी गिरीले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै