सर्लाहीको हजरियामा आयोजित निःशुल्क आँखा शिविरमा १६२ जना महिला पुरुषको आँखाको परिक्षण

0 Shares
सर्लाही, ६ चैत । सर्लाहीको बरहथवा नगरपालिकाको हजरियामा एक दिने निःशुल्क आँखा परिक्षण शिविरको आयोजना गरियो ।
सेवा फाउण्डेशनको सहयोगमा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा बरहथवा नगरपालिका–१ हजरिया नयाँ बजारमा एक दिन निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएका हुन् ।
निःशुल्क आँखा परिक्षण शिविरमा ७६ महिला र ८६ जना पुरुष गरेर १६२ जनाले आँखाको परिक्षण गराएको जानकारी दिदै गौर आँखा अस्पतालको शिविर संयोजक सत्येन्द्र पाण्डेले २३ जनालाई चश्मा, ८६ जनालाई औषधी निशुल्क रुपमा वितरण गरिएको बताए ।
परिक्षणको क्रममा ५३ जनाको आँखामा मोतिबिन्दु रोग देखिएपछि उनीहरुलाई निशुल्क रुपमा शल्यक्रिया गरिने समेत कार्यक्रम संयोजक पाण्डेले भने ।
हजरिया नयाँ बजारमा भएको उक्त शिविरमा आँखा विशेषज्ञ मदन चौधरी, सहायक आँखा विशेषज्ञद्वय राजिव यादव र सुयोग्य मगर, रामअयोध्या प्रसाद यादव, रामजनम यादव, विवेककुमार सिंह सहितका कर्मचारी एवं चिकित्सकद्वारा शिविरमा आएका महिला एवं पुरुषलाई आँखाको परिक्षण गरेको संयोजक पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।