रौतहटमा मिटरब्याजको ठूलो पर्दाफासः रामबाबु कलवारमाथि गम्भीर आरोप

0 Shares
रौतहट, ८ चैत । रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी रामबाबु प्रसाद कलवारमाथि मिटरब्याज प्रकरणमा गम्भीर आरोप सार्वजनिक भएपछि स्थानीय स्तरमा हल्लिखल्लि मच्चिएको छ ।
“मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल (भोजपुरा कमाण्ड)” ले सार्वजनिक गरेको विवरण अनुसार कलवारले लामो समयदेखि किसान, मजदुर तथा साना व्यवसायीलाई उच्च ब्याजदरमा ऋण दिएर  आर्थिक शोषण गर्दै आएको आरोप लागेको हो ।
मिटरव्याजी पिडितद्वारा ऋणीहरूलाई चक्रवृद्धि ब्याजको जालमा पारेर उनीहरूको घरजग्गा कब्जा गर्ने, फर्जी कागजात तयार गरी सम्पत्ति आफ्नो नाममा सार्ने तथा विभिन्न दबाबमूलक उपाय अपनाउने जस्ता गतिविधि गरिएको पीडितहरूले गुनासो गरे ।
पीडितहरूले जिल्ला प्रशासन कार्यालय तथा प्रहरीमा उजुरी दर्ता गराए पनि प्रभाव र पहुँचका कारण अहिलेसम्म प्रभावकारी कारबाही हुन नसकेको आरोप समेत लागेको छ ।
आन्दोलनमा उत्रिएका अनुसार निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न राज्यसँग माग गरेको छ । साथै, मिटरब्याजका कारण पीडित बनेकाहरूको हडपिएको सम्पत्ति फिर्ता गराई न्याय दिलाउन विशेष पहल आवश्यक रहेकोमा जोड दिइयो ।
रामबाबु प्रसाद कलवारको घटनालाई प्रतिनिधि उदाहरणका रुपमा प्रस्तुत गर्दै हाम्रा समाजमा यस्ता शोषणकारी गतिविधिमा संलग्न सबैलाई कानुनी दायरामा नल्याइए सम्म आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।