नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्दै

0 Shares
रौतहट, ९ चैत । नेपाली बजारमा सुनको मूल्य गएको साता देखि निरन्तर रुपमा ओरालो लग्ने क्रम जारी रहेको छ ।
सोमवार बजार खुल्नासाथ सुनको भाउमा प्रतितोला ६ हजार ५ सयले घट्र्द २ लाख ७५ हजार ५ सयमा कारोवार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।
हिजो आईतवार मात्रै १२ हजार ५ सय रुपैयाँले घटेर कारोवार भएका थिए ।
साता दिन अघि अर्थात गत सोमबार ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको सुन अहिले तीव्र रूपमा घट्दै लगानीकर्तालाई चिन्तित बनाएका छन् ।
माघ १५ गते सुनको मूल्य इतिहासकै उच्च विन्दु ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । तर अहिलेको लगातार गिरावटले बजारमा अस्थिरता बढाएको देखिएको छ ।
मिडिल इष्टमा भईरहेको युद्धका कारण पनि सुन बजारलाई गम्भीर प्रभाव पारेको देखिन्छ । उक्त युद्धका कारण तेलको मूल्य आकासिँदा अमेरिकी डलरको माग बढेको छ । डलर बलियो बन्दै जाँदा सुन बेचेर डलर जोहो गर्ने प्रवृत्ति बढेको छ, जसले सुनको मूल्यमा दबाब सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यसैगरी विश्वव्यापी रूपमा बढ्दो मुद्रास्फीति र ब्याजदर वृद्धि गर्ने दबाबले पनि सुनचाँदी बजार कमजोर बन्दै गएको छ ।
चाँदीको भाउ पनि घट्ने क्रममा छ । सोमबार चाँदी प्रतितोला ११५ रुपैयाँले घट्दै ४ हजार ४२५ रुपैयाँमा झरेको छ, जुन अघिल्लो दिन ४ हजार ५४० रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।