होर्मुज संकटलाई लिएर ट्रम्पको इरानलाई चेतावनीेः ४८ घण्टाको अल्टिमेटम, इरान–इजरायल द्वन्द्वले विश्व ऊर्जा आपूर्ति जोखिममा

0 Shares
वासिंग्टन, ९ चैत । मध्यपूर्वमा जारी युद्ध खतरनाक मोडमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा नखोले गम्भीर सैन्य कारबाही भोग्नुपर्ने चेतावनी दिएका छन् ।
विश्वव्यापी तेल आपूर्तिको ‘लाइफलाइन’ मानिने उक्त जलमार्ग इरानले अवरुद्ध गरेपछि ट्रम्पले कडा प्रतिक्रिया जनाउँदै इरानका विद्युत् गृहहरूलाई ‘ध्वस्त पार्ने’ धम्की दिएका हुन् । यसले विश्व ऊर्जा बजारमा त्रास र अस्थिरता बढाएको छ ।
यसैबीच, इरान–इजरायल द्वन्द्व थप चर्किएको छ । इरानले दक्षिणी इजरायलको डिमोना क्षेत्रमा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा ४७ जना घाइते भएको तथा कंयौं हताहात भएका छन् । उक्त आक्रमण नजिकै रहेको आणविक केन्द्र लक्षित भएको अनुमान गरिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस घटनालाई “अत्यन्तै कठिन साँझ” भन्दै सुरक्षा अवस्था गम्भीर बनेको बताए । आक्रमणपछि नजिकैको अराद सहरमा दर्जनौ घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।
इरानले भने यो आक्रमण आफ्नो नातान्ज आणविक केन्द्र माथि भएको हमलाको प्रतिकार भएको दाबी गरे । यद्यपि, इरानी अधिकारीहरूले आसपासका क्षेत्रमा कुनै विकिरण जोखिम नरहेको स्पष्ट पारेका छन् ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार हालै इरानको भूमिगत सैन्य संरचना माथि गरिएको आक्रमणपछि होर्मुज क्षेत्रमा इरानको नियन्त्रण क्षमतामा केही कमी आएको छ । तर पनि खाडी क्षेत्रमा तनाव घट्ने संकेत देखिएको छैन ।
यसैबीच जी–७ राष्ट्रका विदेश मन्त्रीहरूले तत्काल आक्रमण रोक्न र विश्व ऊर्जा आपूर्ति सुरक्षित गर्न संयुक्त पहलको आह्वान गरे । इरानमा नयाँ वर्षको उत्सव चलिरहे पनि युद्धको त्रासले जनजीवन प्रभावित भएको छ । एक स्थानीय महिलाले निराशा व्यक्त गर्दै भनिन्—“यो वर्ष नयाँ वर्षजस्तो लागेको छैन, चारैतिर डर र सन्नाटाले संत्रास छाएको छ ।”
श्रोतः वाशिग्टन पोष्ट

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।