“आज अस्ताउँदो सूर्यलाई अर्घः श्रद्धा र भक्ति बीच चैती छठको तेश्रो दिन दिव्य माहोल”

0 Shares
रौतहट, १० चैत । तराई–मधेसको महान् सांस्कृतिक पर्व चैती छठको मुख्य दिन आज मंगलबार साँझ श्रद्धा र भक्तिभावका साथ सझिया घाट मनाइँदै छ ।
व्रतालुहरूले नदी, पोखरी र जलाशय किनारमा सजाइएका छठ घाटमा पुगेर अस्ताउँदो सूर्य छठी मातालाई अर्घ अर्पण गर्दै आध्यात्मिक आस्थाको अद्भुत दृश्य प्रस्तुत गरिने भएको हो ।
चैत शुक्ल पक्षको षष्ठी तिथिमा मनाइने यो पर्व ‘सँझिया घाट’ का रूपमा पनि मनाइन्छ । अर्घका लागि गहुँ वा चामलको पिठोबाट बनाइने ठेकुवा, मुला, गाजर, नरिवल, उखु, केरा, स्याउ लगायतका फलफूल तथा प्रसादहरू राखेर छठको प्रमुख प्रसाद राखिने चलन छ ।
चार दिनसम्म चल्ने यस महा पर्व अन्तर्गत आइतबार ‘नहाय खाय’ बाट सुरु भएको छठ सोमबार ‘खरना’ विधिपछि आज मंगलबार निराहार व्रत गरिन्छ । भोलि बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि यो पर्व विधिवत् रूपमा समापन हुनेछ ।
सत्य, अहिंसा र प्रकृतिप्रतिको उच्च सम्मानको सन्देश बोकेको छठ महापर्व पछिल्लो समय झन् व्यापक बन्दै गएको छ, जसले तराई–मधेसको सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।