बंगलादेशको पदमा नदीमा बस खस्दा २३ जना यात्रुको निधन

0 Shares
ढाका, १२ चैत । बंगलादेशमा एउटा यात्रुबाहक बस पदमा नदीमा खस्दा २३ जना यात्रुको मृत्यु भएको छ भनैं कंयौं वेपत्ता छन् ।
राजधानी ढाकामा बुधबार साँझ यात्रुबाहक बस पदमा नदीमा खस्दा २३ जनाको ज्यान गएका थिए भने कपितय यात्रुहरु वेपत्ता हुँदा उनीहरुको खोजी कार्य जारी रहेका हुन् ।
ढाकाको सुरक्षा अधिकारीका अनुसार करिब ४० जना यात्रु बोकेको बस राजबारीबाट ढाकाका लागि आउदै थियो । बुधबार साँझ ५ बजेतिर दौलतदियाको फेरी टर्मिनलको ठीक अगाडी फेरी चढेको बस खोलामा खसेर उक्त दुखद दुर्घटना भयो ।
अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार प्रत्यक्षदर्शीहरूले उक्त बस भित्र कम्तीमा ५० जना यात्रु बोकेर हिडेका थिए । विभिन्न गन्तव्यका  रुटमा यात्रुहरुलाई ओसारपसार गरिरहेका थिए ।
यात्रुवाहक बस नदीमा खसेको जानकारी पाएलगत्तै दमकल र गोताखोरको उद्धार टोली खटाएर बाँचेकाहरुको खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।