प्रधानमन्त्री बालेन्द्र शाहले लियो शपथः उनको नेतृत्वमा गठन भएका मन्त्रिहरु शपथ संगै सरकारको पूर्णता

0 Shares
रौतहट, १३ चैत । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानमन्त्रीका रुपमा बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिए ।
प्रधानमन्त्री शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाए । साथै आजै शीतलनिवासमा आयोजित उक्त समारोहमा नवनीयुक्त मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।
प्रधानमन्त्री शाह (बालेन) ले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी आफैं सम्हालेका छन् ।
स्वर्णिम वाग्ले → अर्थ मन्त्रालय
सुधन गुरुङ → गृह मन्त्रालय
शिशिर खनाल → परराष्ट्र मन्त्रालय
सुनिल लम्साल → भौतिक पूर्वाधार, यातायात र सहरी विकास
विराजभक्त श्रेष्ठ → ऊर्जा, जलस्रोत र सिंचाइ
खड्कराज पौडेल (गनेश) → पर्यटन मन्त्रालय
सस्मित पोखरेल → शिक्षा, विज्ञान, प्रविधि तथा युवा÷खेलकुद
निशा मेहता → स्वास्थ्य तथा जनसंख्या
विक्रम तिमिल्सिना → सञ्चार मन्त्रालय
प्रतिभा रावल → सामान्य प्रशासन
गिता चौधरी → कृषि मन्त्रालय
दीपक साह (महोत्तरी) → श्रम मन्त्रालय
सोविता गौतम → कानुन मन्त्रालय
सीता वादी → महिला, बालबालिका मन्त्रालय
सपथ ग्रहण समारोहमा बटुकहरुद्वारा स्वस्ति वाचन र लामाद्वारा मंगल वाचन गरिएको यो समारोहले नयाँ सरकारको ऊर्जा र जनअपेक्षाको दायित्वलाई संकेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।