प्रहरीले नियन्त्रणमा लिएका ओली–लेखक स्वास्थ्य परीक्षण गराउने तयारीमा, आजै हिरासतमा राखिने सम्भावना

0 Shares
रौतहट, १४ चैत । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षणको प्रक्रिया अघि बढाएको छ ।
शनिबार बिहान भक्तपुरको गुण्डुस्थित ओली निवास र कटुन्जेस्थित लेखक निवासबाट पक्राउ गरिएका दुवै नेताहरूलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौं (भद्रकाली) मा राखिएको हो ।
परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार स्वास्थ्य परीक्षण कानुनी प्रक्रियाको नियमित चरण हो । परीक्षणपछि स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएमा दुवै जनालाई आजै हिरासतमा राख्ने तयारी भइरहेको बताए ।
आज सार्वजनिक बिदा परेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराउन सम्भव नभएको प्रहरी स्रोतले जनाए । त्यसकारण, ओली र लेखक आज दिनभर प्रहरी हिरासतमा रहने सम्भावना उच्च देखिएको छ ।
यसैबीच, दुवै नेताले आफ्ना कानुनी सल्लाहकारसँग परामर्श सुरु गरिसकेका छन् । अबको प्रक्रिया अदालत मार्फत अघि बढ्ने भएकाले यो प्रकरणले थप राजनीतिक र कानुनी तरंग ल्याउने निश्चित देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।