“पत्रकारमाथि साइबर आक्रमणः रातोपाटीका पत्रकार संजय मिश्रलाई गालीगलौज, महासंघको कडा आपत्ति”

0 Shares
रौतहट, १६ चैत । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय र मधेश प्रदेश समितिले छुट्टा छुट्टै विज्ञप्ती जारी गरेर रातोपाटी डटकमका रौतहट संवाददाता संजय मिश्रमाथि सामाजिक सञ्जालमार्फत गरिएको मानमर्दन र दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघका महासचिव रामप्रसाद दहाल र प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्तिले छुट्टाछुट्टै रुपमा जारी भएको विज्ञप्तिमा आम जनता पार्टीका अध्यक्ष तथा पूर्व सांसद प्रभु साहको नाममा बनाइएको “I Support Prabhu” नामक फेसबुक आइडी मार्फत पत्रकार मिश्रलाई अपशब्द र असभ्य भाषा प्रयोग गर्दै गालीगलौज गरिएकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको हो ।
आजपा पार्टीबाट राजन साहले पार्टी परित्याग गरेको विषयमा समाचार लेखिएको सन्दर्भ सँग जोडिएर उक्त आईडीबाट अशोभनिय एवं समाजमा भ्रम सृजना गर्ने खालको पोष्ट गरेर संचारकर्मीको मनोबललाई हतोत्साहित बनाउने कार्य भएकोमा कडा शब्दमा आपत्ती जनाए ।
उक्त समाचार प्रति असहमति भए कानुनी प्रक्रिया मार्फत समाधान खोज्न सकिने स्पष्ट व्यवस्था हुँदाहुँदै सामाजिक सञ्जाल मार्फत गरिने यस्ता गतिविधि प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत मर्यादा माथि सीधा आक्रमण भएको महासंघले ठहर गरेको छ ।
महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरे विज्ञप्तीमा उल्लेख रहेको छ ।
यस अघि हिजै नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता कार्य निन्दनीय मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको उल्लेख गर्दै कारवाहीको माग गरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।