जेन–जी पुस्ताको आन्दोलनका क्रममा गौर कारागारबाट फरार कैदी पक्राउ सर्लाहीबाट नियन्त्रणमा

0 Shares
सर्लाही, १७ चैत । जेन–जी पुस्ताको आन्दोलनको क्रममा गौर कारागारबाट फरार भएका एक कैदीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय भोगिरहेका रौतहट दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा का २९ बर्षीय दिपेश साह सोनार सर्लाहीको इश्वरपुर नपा–६ बयलवासमा लाई लुकीछिपी बसेको अवस्थामा सर्लाही प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार सोनार गत भदौ २४ गते राति गौर कारागारबाट फरार भएका थिए । फरारपछि उनको खोजी तीव्र बनाएको थियो ।
प्रहरीले विशेष सूचनाका आधारमा बयलबासबाट सोनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।
पक्राउ परेका सोनारलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः गौरु कारागार कार्यालय पठाउने उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।