मालपोत कार्यालय गौरमा बिचौलियाको बिगबिगीमाथि प्रहरीको एक्सनः सेवाग्राही ठग्ने समूहका केही व्यक्ति नियन्त्रणमा

0 Shares
रौतहट, २० चैत । गौरमा सरकारी कार्यालय वरिपरि सक्रिय रहेका बिचौलिया माथि प्रहरीले कडा कारबाही थालेका छन् ।
सेवाग्राहीलाई अनावश्यक झनझट दिँदै ठगी गर्दै आएका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
शुक्रवार दिउँसो करिब १२ बजेको समयमा गौर नगरपालिका–४ स्थित बसपार्क, वडा नम्वर ३ स्थित जिल्ला अदालत तथा वडा नम्वर ५ स्थित मालपोत कार्यालय लगायतका स्थानहरूमा सेवाग्राहीलाई “छिटो काम गराइदिन्छु” भन्दै दुःख दिने, कागजात बोकेर विभिन्न फाँटमा दौडिने र सो वापत अनुचित लाभ लिने गतिविधिमा संलग्न व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको निमित्त सूचना अधिकारी एवं डिएसपी जिवनकुमार मैनालीले बताए ।
डिएसपी मैनालीका अनुसार यमुनामाई गाउँपालिका–२ का २८ बर्षीय सिकित नारायण, राजदेवी नगरपालिका–७ का २४ बर्षीय बब्लुप्रसाद यादव,
सोही स्थानका ३० बर्षीय श्याम बिहारी यादव, परोहा नगरपालिका–७ का ३९ बर्षीय रामनरेश प्रसाद पटेल र गौर नगरपालिका–८ का ६० बर्षीय राजेन्द्र राउत छ ।
पक्राउ परेका व्यक्तिहरूले सेवाग्राहीलाई अनावश्यक हैरानी दिँदै आर्थिक लाभ लिने कार्य गर्दै आएका थिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको इन्सपेक्टर मैनाले बताए ।
यस किसिमको कारबाहीले सरकारी कार्यालय वरिपरि फैलिएको बिचौलिया समस्यामाथि नियन्त्रण गर्न प्रहरी सक्रियतालाई स्थानीयहरुले सराहना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।