“सीमा क्षेत्रमा एसएसबीको सुक्ष्म निगरानीः भारततर्फ तस्करी हुँदै गरेको ठूलो परिमाणमा नेपाली मदिरा बरामद, एक पक्राउ”

0 Shares
रौतहट, २२ चैत । भारत–नेपाल सीमावर्ती क्षेत्रमा अवैध मदिरा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा संयुक्त गस्तीका क्रममा ठूलो परिमाणमा नेपाली मदिरा बरामद गरिएको छ ।
शनिबार साँझ करिब ७ः१५ बजे को समयमा एसएसबीको ७१ बटालियन मोतिहारीको इन्टेलिजेन्स सेटअपबाट प्राप्त विशेष सूचनाका आधारमा बीओपी झन्झरा र जितना प्रहरी चौकीको संयुक्त टोलीले सीमावर्ती क्षेत्रमा सुक्ष्म निगरानी राख्दै गस्तीको क्रममा ठूलो परिमाणमा नेपाली मदिरा सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
नेपालबाट भारततर्फ अन्तर्राष्ट्रिय सीमा स्तम्भ नम्बर ३६३ नजिक झन्झरा गाउँस्थित सैनिक रोडबाट करिब २०० मिटर भित्र तस्करी गरी लैजादै गरिएको अवस्थामा ३०० मिलिलिटरका १७५ बोतल (करिब ५२.५ लिटर) नेपाली मदिरा बरामद गरिएको ७१ औं बटालियन मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीले जानकारी दिए ।
सोही क्रममा एक मोटरसाइकल सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्ला, जितना थाना क्षेत्रको रेंगनिया गाउँका २५ वर्षीय मुकेश गिरी रहेको मुख्यालय प्रवक्ता बिनित कुमार सिंहले बताए
मदिरा र मोटरसाइकल सहित पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि जितना प्रहरी चौकीमा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।