रौतहट कुखुरा व्यवसायी किसान संघको नयाँ कार्यसमिति सर्वसम्मतबाट चयन

0 Shares
रौतहट, २२ चैत । रौतहट जिल्ला कुखुरा व्यवसायी किसान संघको प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।
दुर्गाभागावती गाउँपालिका–१ गंगापिपरा स्थित सामुदायिक भवनमा आयोजित सभाको खुल्ला सत्रमा प्रस्ताव गरिएका कार्यसमितिलाई बन्द सत्र मार्फत सर्वसहमतीबाट पारित गरिएको हो ।
कार्यक्रममा संघका अध्यक्ष उमाशंकर साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रमुख अतिथिका रूपमा पशु सेवा विज्ञ केन्द्रका प्रमुख इन्दु राय, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, संघका पदाधिकारी, सदस्य तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सभामा कुखुरा व्यवसायको वर्तमान अवस्था, किसानहरूले भोगिरहेका समस्या तथा तिनका समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो । अध्यक्ष साहले कुखुरा पालन व्यवसायलाई व्यवस्थित, दिगो र व्यावसायिक बनाउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।
संघका सचिव राधेश्याम साहका अनुसार सभामा किसानहरूको हकहित संरक्षण, बजार व्यवस्थापन तथा उत्पादन वृद्धि सम्बन्धी विषयहरूमा समेत गम्भीर छलफल भए । साधारण सभाले आगामी कार्ययोजना तय गर्दै संघलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णयसमेत गरे ।
सर्वसहमतीबाट चयन गरिएको कार्यसमितिमा उमाशंकर साह अध्यक्ष, रणजित राम उपाध्यक्ष, महेश कुशवाह उपाध्यक्ष, राधेश्याम साह सचिव, नैना सिंह कोषाध्यक्ष सहित ११ सदस्यीय समिति चयन गरिएको छ ।
यसैगरी, सल्लाहकार समितिमा उमाशंकर तिवारी संयोजक तथा विजय कुमार मिश्रा र शेख अकतर सदस्यका रूपमा चयन भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।