रौतहटका सरकारी कार्यालयहरुमा बिचौलिया प्रवेश निषेध

0 Shares
रौतहट, २२ चैत । सरकारी कार्यालयमा सेवाग्राहीसँग गैरकानुनी रूपमा रकम असुल्ने गतिविधि विरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहटले कडाइ गरेको छ ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा, अबदेखि सरकारी कार्यालय परिसर भित्र वा आसपास क्षेत्रमा प्रवेश गरी “सहजीकरण गरिदिने” नाममा रकम असुल्ने व्यक्तिहरूलाई पूर्ण रूपमा निषेध गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित उक्त सूचनामा यस्ता गतिविधिमा संलग्न भेटिए प्रचलित ऐन कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिए ।
सेवाग्राहीहरूलाई बिचौलियाबाट सचेत रहन र कुनै समस्या परेमा सम्बन्धित सरकारी निकायमै सिधै सम्पर्क गर्न आग्रह गरिएको ।
यसअघि गौर स्थित मालपोत कार्यालय, जिल्ला अदालत रौतहट लगायतका सरकारी कार्यालयहरूमा “छिटो काम गराइदिन्छु” भन्दै सेवाग्राहीलाई झन्झटमा पारेर रकम असुल्ने बिचौलिया समूह विरुद्ध प्रहरीले कडा कारबाही गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयको यस प्रकारको कदमले सरकारी सेवा प्रवाहलाई थप पारदर्शी, सहज र निष्पक्ष बनाउनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।