गौर स्थित पाँच वटा कार्यालयमा जिल्ला प्रशासन कार्यालय रौतहटको छड्के अनुगमन

0 Shares
रौतहट, २४ चैत । जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलवार पाँच वटा कार्यालयमा अनुगमन निरीक्षणको क्रममा केहि छिटफुट कर्मचारी बाहेक सबै कार्यालयमै उपस्थित रहेको पाइयो ।
जिल्ला प्रशासन कार्यालय रौतहटले उपलब्ध गराएको जानकारी अनुसार, सदरमुकाम गौर स्थित रहेका मालपोत कार्यालय, भुमिसुधार कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला कृषि ज्ञान केन्द्र र खानेपानी संस्थानको कार्यालयमा छड्के अनुगमन गरिएको हो ।
प्रशासकीय अधिकृत प्रमेश शिवाको नेतृत्वमा आज विहान ९.१५ बजेको समयमा उक्त कार्यालयहरुमा गरिएको छड्के अनुगमनको क्रममा केही छिपफुट कर्मचारी बाहेक सम्पूर्ण कर्मचारीहरु नियमित समयमा उपस्थित भई सेवाग्राहीको काम गरिरहेको अवस्थामा देखिएको जिल्ला प्रशासन कार्यालय गौरले जनाएका छन् ।
नेपाल सरकारले हिजो सोमवार देखि विहान ९ बजे देखि बेलुकी ५ बजे सम्म कार्यालयबाट सेवा प्रवाह गर्ने निर्णय गरेपश्चात उक्त निर्णयलाई कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालय रौतहट कटिवद्ध भएर सरकारी कार्यालय र अर्धसरकारी कार्यालयहरुको अनुगमन निरीक्षण सुरु गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखा प्रमुख रामनरेश साहले बताए ।
साहका अनुसार, केही कर्मचारी अनुपस्थित भएका कार्यालयका प्रमुखलाई नियमित रुपमा कर्मचारी उपस्थित भएर सेवा प्रवाह गर्ने तथा उपस्थित नहुने कर्मचारी विरुद्ध कानुन बमोजिमको कारवाही गरिने समेत प्रजिअको निर्देशन रहेको हुँदा उक्त निर्देशनलाई अक्षरशः पालना गर्न र गराउन प्रत्येक कार्यालय प्रमुखको दायित्व रहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।