२१ वर्षको शासन अन्त्यः नितिश कुमार को राजीनामा, सम्राट चौधरी बिहारको नयाँ मुख्यमन्त्री बन्ने पक्का

0 Shares
पटना, १ वैशाख । भारतको बिहारमा लामो समयदेखि मुख्यमन्त्रीको रुपमा रहेका नितिश कुमार अन्तत आज आफनो पदबाट राजिमाना दिएको छ ।
२१ वर्ष सम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका नितिश कुमारले मंगलबार पदबाट राजीनामा दिएको हो ।
सुशासनबाबुको रुपमा प्रख्यात रहेका नितिशकुमारको राजीनामा विहारका राज्यपाल (गभर्नर) सैयद अता हसनैन द्वारा स्वीकृत गरिएको छ ।
राजीनामा दिनुअघि नितिश कुमारले अन्तिम मन्त्रिपरिषद् बैठक बोलाएर संवैधानिक प्रक्रिया अनुसार मन्त्रिपरिषद् विघटन गर्ने निर्णयबारे सहकर्मीहरूलाई जानकारी गराएका थिए । उनको बहिर्गमन सँगै बिहारको राजनीतिक समीकरणमा नयाँ अध्याय सुरु भएको विश्लेषकहरु बताउँछन् ।
यसैबीच, उपमुख्यमन्त्री सम्राट चौधरी बिहारको नयाँ मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । उनी भारतीय जनता पार्टी (भाजपा) को विधायक दलको नेतामा निर्वाचित भएसँगै सत्ता हस्तान्तरणको बाटो खुलेको हो ।
यो परिवर्तनसँगै बिहारमा पहिलो पटक भाजपा नेतृत्वको सरकार बन्ने भएको छ । २०२५ को विधानसभा चुनावमा ८९ सिट जित्दै भाजपा सबैभन्दा ठूलो दल बनेको थियो, अहिले सरकार गठनको आधार तयार पारेको छ ।
नयाँ सरकारको सपथ ग्रहण समारोहमा नरेन्द्र मोदी सहभागी हुने सम्भावना रहेको छ, जसले यस राजनीतिक परिवर्तनलाई थप महत्वको रुपमा हेरिएको छ ।
बिहारको राजनीतिक इतिहासमा यो घटनालाई महत्वपूर्ण मोडका रूपमा हेरिएको छ, जहाँ लामो समयदेखि सत्तामा रहेका नेतृत्वको अन्त्यसँगै नयाँ शक्तिको उदय भएको छ ।
श्रोतः द हिन्दु

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।