विहारमा पहिलो पटक भाजपाको मुख्यमन्त्रीको रुपमा सम्राट चौधरीको पारी सुरु हुँदै

0 Shares
पटना (भारत), २ वैशाख । भारतको बिहार राज्यमा ऐतिहासिक राजनीतिक परिवर्तन भएको छ ।
भारतीय जनता पार्टी (भाजपा) ले पहिलो पटक सरकारको नेतृत्व सम्हाल्ने अवसर पाएको हो ।
जनता दल युनाइटेड (जदयु) का अध्यक्ष समेत रहेका नितिश कुमारले हिजो मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सत्ता समीकरण पूर्ण रूपमा फेरिएको छ ।
त्यसलगत्तै भाजपाले आफ्नो नेतृत्वमा सरकार गठन गर्दै सम्राट चौधरीलाई नयाँ मुख्यमन्त्री चयन गरेको हो । उनलाई राज्यपालले औपचारिक रूपमा नियुक्त गरेका छन् भने बुधबार सपथ लिने कार्यक्रम तय गरिएको छ ।
बिहारको जातीय समीकरणलाई ध्यानमा राख्दै भाजपाले कोइरी समुदायका नेता चौधरीलाई अघि सारेको विश्लेषण गरिएको छ । यसअघि पनि नितिश कुमार सोही समुदायबाट आएका थिए र मुसलमान मतदाता माझ समेत प्रभाव राख्दै आएका थिए ।
चौधरीको राजनीतिक यात्रा राष्ट्रीय जनता दल (राजद) बाट सुरु भएका थिए, जहाँ उनले १० वर्षभन्दा बढी समय बिताएको थियो । राबडी देवी नेतृत्वको सरकारमा उनले पहिलो पटक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
लामो समयदेखि बिहारको राजनीतिमा प्रभावशाली रहेका नितिश कुमारको बहिर्गमन सँगै जदयुको भविष्य बारे प्रश्न उठ्न थालेको छ । राजनीतिक विश्लेषकहरूले भाजपा अब बिहारमा एकल वर्चस्व कायम गर्ने रणनीतिका साथ अघि बढाएको आकलन गरिएका छन् ।
सत्ता परिवर्तनसँगै उपमुख्यमन्त्री नियुक्तिको प्रक्रिया पनि अघि बढेको छ । सञ्चारमाध्यमका अनुसार जदयुबाट दुई जना उपमुख्यमन्त्री बन्ने सम्भावना रहेको छ, जसमा विजय चौधरी र विजयेन्द्र यादव अग्रपंक्तिमा रहेका छन् । यस राजनीतिक परिवर्तनले बिहारको आगामी सत्ता समीकरण मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत दूरगामी प्रभाव पार्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।