परोहा नगरपालिकाको बसन्तपट्टीमा एक दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरको आयोजना

0 Shares
रौतहट, २ वैशाख । रौतहटको परोहा नगरपालिकाको बसन्तपट्टी गाउँमा एक दिने निःशुल्क आँखा परिक्षण एवं मोतिबिन्दुको शैल्यक्रिया शिविरको आयोजना गरिएको छ ।
रुइत फाउण्डेशनको सहयोगमा नेपाल नेत्र ज्याती संघ गौर आँखा अस्पताल पुरेनवा रौतहटको प्राविधिक सहयोग तथा श्री कृषक कृषि सहकारी संस्था लिमिटेडको स्थानीय सहयोगमा परोहा नगरपालिका–६ बसन्तपट्टी गाउँ स्थित अन्होतीलाल मावीमा बुधवार एक दिने निःशुल्क आँखा परिक्षण एवं मोतिविन्दुको शैल्यक्रिया गर्ने शिविरको आयोजना गरिएको हो ।
उक्त शिविरमा १२६ महिला, १३५ जना पुरुष गरी २६१ जनाले आँखाको परिक्षण गराए । जसमा ८७ जनालाई चश्मा र ६५ जनालाई औषधी निःशुल्क रुपमा वितरण गरिएको जनाइएको छ । २८ जनामा मोतिविन्दुको रोग फेला परेपछि उनीहरुलाई भोली देखि गौर आँखा अस्पतालमा निःशुल्क रुपमा शल्यक्रिया गरिने जानकारी गौर आँखा अस्पतालको कर्मचारी एवं शिविरका संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
आफताव आलम दर्जी, अशोक पासवान, हरिनारायण साह, शिवशंकर महतो, सन्तोष यादव, गौरीशंकर राउत सहितका ८ जना प्राविधिक टोलीद्वारा शिविरमा आएका महिला पुरुषको आँखाको परिक्षण गरेको संयोजक पाण्डेले भने । शल्यक्रिया गर्नेहरुलाई भोली अस्पतालकै बसमा ल्याएर अस्पतालमा शल्यक्रिया गरेर उनीहरुको घर सम्म पुर्याउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।