फिलिपिन्समा सेनाको कारबाहीमा १० संदिग्ध मुस्लिम लडाकु मारिए

0 Shares
मनिला, ४ वैशाख । फिलिपिन्सको दक्षिणी क्षेत्रमा शुक्रबार भएको सैन्य कारबाहीमा १० जना संदिग्ध मुस्लिम लडाकु मारिएका छन् ।
यस वर्षकै सबैभन्दा घातक झडपमध्ये एक मानिएको उक्त घटनाले पुनः सुरक्षा चिन्ता बढाएका हुन् ।
फिलिपिन्स सेनाका अनुसार कारबाही पृथकतावादी विद्रोहमा संलग्न बाँकी सशस्त्र समूहहरू विरुद्ध गरिएको छ । ती समूहहरू लामो समयदेखि छुट्टै मुस्लिम राज्यको माग गर्दै छापामार शैलीमा आक्रमण गर्दै आएका छन् ।
दक्षिणी क्षेत्रमा विगतमा सक्रिय हजारौं सशस्त्र लडाकु रहेको मोरो इस्लामिक लिबरेशन फ्रन्टले सन् २०१४ मा सरकार सँग मुस्लिम स्वायत्तताको सम्झौतामा हस्ताक्षर गरेपछि दशकौ लामो हिंसात्मक द्वन्द्वमा उल्लेख्य कमी आएको थियो ।
तर शान्ति प्रक्रियामा सहभागी हुन अस्वीकार गर्ने केही साना विद्रोही समूहहरूले अझै पनि छिटपुट आक्रमण जारी राख्दै आएका छन्, जसले क्षेत्रीय स्थायित्वमा चुनौती कायम राखेको छ ।
पछिल्लो घटनाले शान्ति सम्झौतापछि पनि पूर्ण शान्ति स्थापना हुन नसकेको यथार्थलाई फेरि उजागर गरेको छ ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।