वीरगञ्जमा सडक विभागले आज विहान देखि सुरु गर्यो सडक विस्तार

0 Shares
वीरगञ्ज, ६ वैशाख । आज आईतवार विहानै देखि वीरगञ्जको मुख्य सडकमा सडक विभागले डोजर लगाउने अभियान सुरु गरेका छन् ।
सडक विभागले १३ वटा डोजर एकै साथ लगाएर शहरको मुख्य मार्गलाई चौडा बनाउने काम सुरु गरेका हुन् ।
वीरगञ्जको मुख्य सडकलाई दायाँबायाँ दुवैतर्फ २५–२५ मिटर फराकिलो बनाउने उद्देश्यले पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु होटल चोक, वीर्ता, छपकैया हुँदै भन्सार क्षेत्र सम्मका सडकका संरचना भत्काउन थालिएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ विज्ञप्ति जारी गर्दै आइतबार बिहान देखि सडक विस्तारको कार्य सुरु हुने जानकारी दिएका थिए ।
सडकको मापदण्ड क्षेत्रमा पर्ने पसल तथा संरचना खाली गर्न पनि स्थानीय प्रशासनले आग्रह गरेको थियो । प्रशासनको आग्रहपछि कतिपय स्थानीयले सरसामान सारेर घर खाली गरेका थिए ।
सडक विस्तार कार्यमा अवरोध नहोस् भनेर वीरगन्जमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।