गृहमन्त्री गरुङ विवादमाः नेपाली कांग्रेस को कडा चेतावनी—“ढाकछोप नगरी छानविन गर्न माग”

0 Shares
रौतहट, ७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङ माथि लागेका आरोपहरूको निष्पक्ष छानबिन तत्काल सुरु गर्न सरकारसँग माग गरेको छ ।
सोमबार जारी गरिएको प्रेस विज्ञप्ति मार्फत पार्टीले आरोपहरूलाई ढाकछोप गर्ने कुनै पनि प्रयासबाट जनविश्वास माथि गम्भीर आघात पुग्ने चेतावनी दिएको हो ।
काँग्रेसका प्रवक्ता देवराज चालिसेद्वारा हस्ताक्षरित विज्ञप्तिमा  “गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस् भने माग गरिएका छन् ।”
कांग्रेसले ढिलासुस्ती, प्रभाव वा राजनीतिक संरक्षणतर्फ उन्मुख हुने कुनै पनि कदमले सुशासन, नैतिकता र पारदर्शितामाथि सीधा प्रहार गर्ने स्पष्ट पारे । लोकतन्त्रका आधारभूत स्तम्भका रूपमा पारदर्शिता र जवाफदेहितालाई उल्लेख गर्दै पार्टीले तथ्यमा आधारित, विश्वसनीय छानबिन अपरिहार्य भएको जनाए ।
यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे उठेका सार्वजनिक प्रश्नहरूलाई गम्भीरता पूर्वक लिनुपर्ने निर्णय गरेको स्मरण गराउँदै कांग्रेसले गृहमन्त्री गुरूङसँग सम्बन्धित पछिल्लो प्रकरणलाई राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको संवेदनशील विषयका रूपमा प्रस्तुत गरे ।
विज्ञप्तिमा अगाडी भनिएको छ, “सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका स्वाभाविक हो, त्यसैले छानबिनलाई पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।