भारतबाट तस्करीको माध्यमबाट भित्रयाइएको अवस्थामा एक सय लिटर डिजल बरामद

0 Shares
रौतहट, ८ वैशाख । रौतहटको इशनाथ नगरपालिका स्थित नेपाल भारत सीमावर्ती क्षेत्रबाट एक सय लिटर डिजेल सहित भारतीय नम्वरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार जारी गरेको प्रेस नोटमा, इशनाथ नगरपालिका–५ स्थित भित्री सडकमा प्रहरी चौकी जयनगरको टोलीले नियमित चेकजाँच गर्दै क्रममा बिआर ०६ बीजी २२५० नम्वरको बाइकमा चार वटा जरकिनमा भारतबाट डिजेल लिएर नेपालमा चोरी पैठारी गरिरहेको अवस्थामा उक्त बाइकलाई नियन्त्रणमा लिएको हो ।
चार वटा जरकिनमा २३४०० मूल्य बराबरको एक सय लिटर डिजल र ५० हजारको मोटरसाइकल गरेर ७३ हजार चार सय मूल्याँकन गरेर आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।