गौर नगरका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई आँखा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक तालिम

0 Shares
रौतहट, ८ वैशाख । गौर नगरपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकहरुलाई आँखा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक जानकारी गराइएका छन् ।
सेवा फाउण्डेशनको सहयोगमा नेपाल नेत्र ज्याति संघ गौर आँखा अस्पताल पुरेनवाद्वारा मंगलवार जुद्ध माध्यमिक विद्यालय गौरमा आयोजना भएको उक्त जनचेतनामुलुक तालिममा गौर नगर क्षेत्र भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयबाट एक जना शिक्षक र शिक्षिकाहरुको सहभागीतामा उक्त कार्यक्रम गरिएका हुन् ।
बढ्दो गर्मी मौसममा आँखामा देखापर्ने विभिन्न प्रकोपहरु बच्ने र अरुलाई पनि बचाउने सम्बन्धी सामान्य जनचेतनामुलक जानकारी गराइएको गौर आँखा अस्पताल पुरेनवाले जनाए ।
जनचेतनामुलक तालिममा प्रशिक्षकको रुपमा दृष्टि विशेषज्ञ मदन चौधरी र सत्येन्द्र पाण्ड रहेको समेत बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।