मौसमको पनि दोहोरो चरित्रः पहाडमा वर्षा–हिमपातको सम्भावना, तराईमा तातो लहरको चेतावनी

0 Shares
रौतहट, ९ वैशाख । मौसमको पनि दोहोरो चरित्र देखिएको छ, पहाडमा बर्षा–हिमपात र तराईमा तातो लहर चल्ने मौसम विभागले चेतावनी दिएका छन् ।
देशभर अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसम दोहोरो मिश्रित अवस्थाबाट गुज्रिरहेका हुन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ । साथै, यी प्रदेशका पहाडी भूभाग सहित कर्णाली प्रदेशमा पनि आंशिक बादल लाग्ने सम्भावना छ । कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षा र हिमपात हुन सक्ने चेतावनी दिइएको छ ।
यता, मधेश प्रदेश सहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने अत्यधिक गर्मी बढ्ने संकेत देखिएको छ । मौसमविद्हरूले विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको हुँदा सतर्कता अपनाउन आग्रह विभागले गरेका छन् ।
आज राति भने अधिकांश भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ । तर, कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहँदै केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ ।
मौसमको यस्तो असन्तुलित अवस्थाले दैनिक जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।