नैतिकताको राग अलापदै गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा

0 Shares
रौतहट, ९ वैशाख । बालेन्द्र शाह नेतृत्वको सरकारलाई दोश्रो झट्का लागेका छन् ।
नैतिकताको राग अलापदै गृहमन्त्री सुदन गुरुङद्वारा पद बाट राजिनामा गर्दै निष्पक्ष छानविनको लागि मार्ग प्रशस्त गरेको जनाएका हुन् ।
गृह मन्त्री गुरुङले आफूसँग सम्बन्धित विषयमा उठेका जनचासो र प्रश्नलाई गम्भीर रूपमा लिँदै निष्पक्ष छानबिनका लागि मार्ग खुला गर्न पद त्यागेको समाजिक संजाल मार्फत बताए ।
गत चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले सार्वजनिक जीवनमा नैतिकता र जनविश्वासलाई सर्वोपरी ठानेको उल्लेख गरेका छन् । “पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वास भन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले आफ्नो वक्तव्यमा भनेका छन् ।
पछिल्ला दिनहरूमा शेयर लगायतका विषयमा उठेका प्रश्न र टिप्पणीका बीच उनले पदमा रहदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले तत्काल राजीनामा दिएको स्पष्ट पारे । उनले आफ्नो निर्णयलाई नैतिक जिम्मेवारीको रूपमा प्रस्तुत गरे ।
उनले देशमा बढ्दो सुशासन, पारदर्शिता र जवाफदेहिताको मागलाई सम्बोधन गर्दै युवा पुस्ताको आवाजलाई पनि महत्व दिए । साथै, निष्पक्ष छानबिन मार्फत सत्य बाहिर ल्याउनुपर्नेमा जोड दिए ।
गुरुङले सञ्चारकर्मी, आम नागरिक र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गर्दै परिवर्तनका लागि नैतिक साहस आवश्यक रहेको बताए ।
सरकार र सम्बन्धित निकायले अब उनको राजीनामापछि घटनाको छानबिन कसरी अगाडि बढाउँछन् भन्ने चासो बढेको छ । बालेन्द्र नेतृत्व सरकारलाई गुरुङको राजिनामाबाट दोश्रो झट्का लागेको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।