“सरकारी निर्णय विरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलित–नेपाल पत्रकार महासंघ रौतहट शाखाद्वारा प्रजिअलाई ज्ञापन”

0 Shares
रौतहट, १० वैशाख । नेपाल सरकारद्वारा सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममै सीमित गर्ने निर्णय विरुद्ध विरोध चर्किंदै गएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय सञ्चारग्राम, काठमाडौंको आह्वानमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले पनि कडा प्रतिवाद जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
महासंघले उक्त निर्णयलाई निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा धराशायी बनाउने र मुलुकमा अधिनायकवादी प्रवृत्ति थोपर्ने प्रयासको रूपमा व्याख्या गरेको छ । “सरकारी विज्ञापनमा एकाधिकार कायम गरेर स्वतन्त्र प्रेसलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ,” महासंघले कडा शब्दमा आपत्ति जनाए ।
ज्ञापनपत्र मार्फत महासंघले यस प्रकारको निर्णय खारेज नभएमा  निजी मिडियाहरूको अस्तित्व नै संकटमा पर्ने, हजारौँ सञ्चारकर्मीको रोजगारी जोखिममा पर्ने र लोकतान्त्रिक अभ्यासमाथि प्रत्यक्ष असर पर्ने चेतावनी दिए ।
महासंघले सरकारलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गर्दै अन्यथा संघर्षमा उत्रिने बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसाललाई आज ज्ञापन पत्र बुझाउनमा महासंघका शाखा अध्यक्ष संजयकुमार कार्की, सचिव गौतम श्रेष्ठ सहितका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।