दुर्गा भगवती १ गंगापिपरा स्थित पोखरीमा ५ बर्षीय बालकको डुबेर मृत्यु

0 Shares
रौतहट, १३ वैशाख । रौतहटको दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरा गाउँ स्थित पोखरीमा आईतवार साँझ एक पाँच बर्षीय बालकको डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गंगापिपरालाई प्राप्त जानकारी अनुसार गंगापिपरा गाउँ स्थित पोखरीमा आज साँझ ६ बजेको समयमा नुहाउने क्रममा गौरीशंकर साह कलवारको ५ बर्षीय छोरा कृष साह कलवारको डुबेर मृत्यु भएको हो ।
पोखरीमा डबेको खवर प्राप्त हुनासाथ इप्रकाबाट प्रनानीको कमाण्डमा खटिएका ६ जना टोली र स्थानीय बासिन्दाहरुको सहयोगमा बालकलाई उद्धार गरिएपनि जोगाउन सकिएनन् ।
बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटनास्थलमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी श्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।