ध्वनि प्रदुषण फैलाउने तीन मोटरसाइकल नियन्त्रणमा

0 Shares

रौतहट, १५ वैशाख । रौतहट प्रहरीले सरेन्सर झिकेर ध्वनि प्रदूषण फैलाउँदै गरेको आरोपमा तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले वैशाख १३ र १४ गते गौर नगरपालिका क्षेत्रभित्र गस्ती गर्ने क्रममा विभिन्न चोक, बजार तथा हाट क्षेत्रबाट तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएका हुन्।
राैतहट प्रहरीका प्रवक्ता तथा डिएसपी बिष्णु प्रदिप बस्यालका अनुसार मोटरसाइकलमा धुवा फाल्ने सलेन्सर, भाइजर, सकर, सिट, लेगार्डलगायतका पार्टपुर्जा परिवर्तन गरी ठूलो आवाज निकाल्ने बनाएर सडकमा गुडाइरहेको अवस्थामा तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
प्रहरीले गस्तीकाे समयमा भारतीय नम्बर बिआर ०६ डिजे ९९३५ नम्बरको यामाहा, बिआर ०६ डिसि ८३९८ नम्बरको एमटी–१५ र ना ४१ प ४८७३ नम्बरको एफजेड मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय गौरमा पठाईएकाे डिएसपी बस्यालले जानकारी दिए।
प्रहरीले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने तथा सर्वसाधारणलाई असर पर्ने गरी सवारीसाधन सञ्चालन नगर्न आग्रह गर्दै यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाए।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।