बुद्ध जयन्तीको अवसरमा चन्द्रनिगाहपुर शान्तिको सन्देश फैलाउन मुनलाईट एकेडेमीद्वारा भव्य शान्ति रयाली

0 Shares
सरोज मिश्रा
चन्द्रनिगाहपुर (रौतहट), १८ वैशाख । २५७० औं बुद्ध जयन्तीको अवसरमा रौतहटको चन्द्रनिगाहपुरमा मुनलाईट एकेडेमीद्वारा शुक्रवार शान्ति रयाली आयोजना गरेर भव्य रूपमा मनाएको छ ।
बुद्ध पूर्णिमाका दिनमा आयोजित उक्त रयालीमा एकेडेमीमा अध्ययनरत छात्रछात्रा, शिक्षक–शिक्षिका तथा विद्यालय परिवारको उल्लेखनीय सहभागिता रहे ।
सहभागीहरूले विभिन्न प्लेकार्ड, नाराबाजी तथा सचेतना मूलक सन्देश मार्फत समाजमा शान्ति, सहिष्णुता र सद्भावको सन्देश प्रवाह गरे । चन्द्रनिगाहपुर बजार क्षेत्र परिक्रमा गरेको रयालीले सर्वसाधारणको ध्यान आकर्षित गर्नुका साथै बुद्धका उपदेशहरूलाई व्यवहारमा उतार्नु पर्ने सन्देश दिएको सहभागीहरूले बताए ।
विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नैतिक शिक्षा, अनुशासन र सामाजिक जिम्मेवारी बोधको विकास गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
बुद्ध जयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रमले शान्ति र सद्भावको सन्देश फैलाउँदै समाजमा सकारात्मक ऊर्जा थपेको एकेडेमी प्रशासनको मुख्य उद्देश्य रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।