zoom launch meeting download do i have to download zoom to join meeting join zoom meeting for pc meeting app zoom download zoom deb zoom meeting app download for microsoft - zoom meeting app download for microsoft zoom app classroom

प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवामा दिल्लामा भेटघाटमा व्यस्त

   १८ पुष २०७८, आईतवार १६:४७  

रौतहट, १८ पुस । नेपाली काँग्रेसको केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाको श्रीमती आरजु राणा देउवा भारतको राजधानी दिल्लीमा भजपा नेता संग भेटघाटमा व्यस्त भएकी छिन् ।
आईतवार एक्कासी आरजु दिल्ली पुगेर भारतीय जनता पार्टी विजेपीका महासचिव विजय चौथाइवालेले संग भेटघाट गरेकी हुन् । उनले व्यत्तिगत भारत भ्रमणमा गएको भएपनि सत्ताधारी भारतीय जनता पार्टीका महासचिव संग भेटघाट गर्नु अर्थपूर्ण रुपमा लिइएको छ ।
प्रधानमन्त्री देउवा पुसको अन्तिम साता अर्थात पुसको २५ गते भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातमा हुन लागेको भाइब्रेट सम्मेलनमा सहभागी हुन देउवा भारत भ्रमणमा जाँदैछन् । गुजरातबाटै देउवा नयाँ दिल्ली जाने भएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई राजनितिक विश्लेशकहरु अर्थपूर्ण रुपमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै