मधेश सरकारबाट जनमत पार्टीको बहिर्गमनः चुलिदै जाँदा नेपाली काँग्रेस नेतृत्व सरकारलाई धक्का

0 Shares
जनकपुरधाम, २२ वैशाख । मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्व सरकारमा असन्तुष्टि चुलिदै गएपछि सत्तारुद्ध गठबन्धनकै एक घटक जनमत पार्टी सरकारबाट बहिर्गमनको बाटो रोजेका छन् ।
मधेश प्रदेश सरकारमा ठूलो राजनीतिक दल नेपाली काँग्रेसलाई झट्का लागेका हुन् ।
जनमत पार्टीले संसदीय दलको नेतृत्व परिवर्तनसँगै सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ ।
पार्टीका अध्यक्ष डा. सीके राउतको निर्णय पार्टी र जनताको हितमा गरिएको दाबी गरिएका छन् । उनले स्पष्ट शब्दमा भने—“हामीलाई पद होइन, जनताको सेवा प्यारो छ, विकास नै नभए पदको कुनै अर्थ छैन ।”
राउतले मधेश सरकारको कार्यशैली प्रति जिल्ला–जिल्लामा जनस्तर देखि पार्टी कार्यकर्ता सम्म चरम असन्तुष्टि बढ्दै गएको छ । “पार्टीको भिजन अनुसार कुनै काम हुन सकेन,” उनले भने, “हामीले पाँच महिना देखि निरन्तर रुपमा सुझाव दिँदै आएका थियौ, तर सरकारबाट कुनै सुनुवाइ भएन, बाध्य भएर बहिर्गमनको बाटो रोज्नु पर्यो ।”
जनमत पार्टीले अघि सारेका करिब ७० गौरवका योजनाहरू अलपत्र परेको, महिला कृषि स्वयंसेविका कार्यक्रम मार्फत १४०० महिलालाई रोजगारी दिने योजना समेत रोकिएको भन्दै उनले यादव नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाए । त्यस्तै, योजनाहरूलाई स्वच्छ टेन्डर प्रक्रियाबाट सञ्चालन गर्ने प्रस्ताव समेतको बेवास्ता गरिएको उनको भनाइ छ ।
“जनताको हित विपरीत काम भइरहँदा सरकारमा बसिरहनु उचित भएन,” राउतले भने, “गएको वैशाख ११ गते नै संसदीय दलको बैठकले बहुमतले सरकारबाट बाहिरिने निर्णय गरिसकेको थियो ।”
जनमत पार्टीको यो कदमसँगै कृष्ण प्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारको स्थायित्व माथि प्रश्न चिन्ह खडा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।