बाँके–संग्रामपुर सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0 Shares
सर्लाही, २४ वैशाख । सर्लाहीको हरिपूर्वा नगरपालिका ९ स्थित खिला गाउँ नजिकै बाँके सग्राम्पुर सडकखण्डमा आज विहान बासको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, विहिवार विहान ८ बजेको समयमा सग्राम्पुरबाट बाँके तर्फ आउदै गरेका ग.१ ख. ९४६७ नम्वरको यात्रुबाहक बसले विपरित दिशाबाट जाँदै गरेका ना. ४८ प. ४७० नम्वरको मोटरसाइकल चालकलाई ठक्कर दिएपछि चालकको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका महोत्तरी गौशाला नगरपालिका–१२ कान्तिबजार निवासी भोगेन्द्र ठाकुरको ३६ बर्षीय छोरा पप्पु भन्ने श्याम ठाकुरलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएपनि चिकित्सकले मृत घोषित गरे ।
ठाकुरको टाउकोमा गम्भीर चोट लागेको हुँदा निजको बाटोमै मृत्यु भएको पनि प्रादेशिक अस्पताल मलंगवाले पुष्टि गरेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले मृतक ठाकुरको शव पोष्टमार्टमका लागि उक्त अस्पतामा राखिएको छ ।
दुर्घटनापछि बस चालक फरार भए । प्रहरीले बसधनी पर्सा गाउँपालिका–२ संग्रामपुर निवासी २७ वर्षीय मनिष कुमार महतो तथा दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी गौरीशंकरको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।