विद्यालयमै आँखा स्वास्थ्य सम्बन्धी सचेतना, बरहथवाका शिक्षकशिक्षिकलाई गौर आँखा अस्पतालद्वारा विशेष तालिम

0 Shares

सर्लाही, २४ वैशाख । सर्लाहीको बरहथवा नगरपालिका–५ मा शिक्षक–शिक्षिकाहरूलाई लक्षित गर्दै आँखा स्वास्थ्य सम्बन्धी जन चेतनामूलक तालिम सम्पन्न गरिएको छ ।

विद्यालय तहबाटै विद्यार्थीहरूको आँखा स्वास्थ्य समस्याको पहिचान र समयमै समाधान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पताल ले बिहीबार बरहथवा–५ स्थित श्री चक्र जनता शहिद गंगा माध्यमिक विद्यालयमा नीजि, सामुदायिक र मदर्शाको गरेर ३६ जना शिक्षक–शिक्षिकालाई तालिम प्रदान गरियो ।

नेत्र अधिकृतहरू शिवकुमार यादव, राजिवकुमार यादव तथा सत्येन्द्र पाण्डेले विद्यालयमा अध्ययनरत छात्रछात्राहरूमा देखिन सक्ने विभिन्न आँखा रोग, त्यसका प्रारम्भिक लक्षण, बच्ने उपाय तथा समयमै उपचारको महत्वबारे जानकारी गराए ।

कार्यक्रममा सहभागी शिक्षकहरूले विद्यालयमै विद्यार्थीको आँखा परीक्षण तथा समस्या पहिचानमा यस तालिमले उपयोगी सावित हुने आयोजकको धारणा रहेको छ ।

आयोजकका अनुसार विद्यालयस्तरबाटै आँखा स्वास्थ्यबारे जनचेतना विस्तार गर्दै बालबालिकामा हुने दृष्टिसम्बन्धी समस्या न्यूनीकरण गर्ने लक्ष्यका साथ सर्लाहीको बरहथवा नगरपालिकामा विहिवार तेश्रो दिन शिक्षक शिक्षिकाहरुलाई तालिमको माध्यमबाट सीप सिकाइएको सत्येन्द्र पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।