मलंगवामा निर्माणाधीन घरको छत भत्किदा दुई मजदुरको मृत्यु

0 Shares

सर्लाही, ३१ वैशाख । सर्लाहीको मलंगवा नगरपालिकामा निर्माणाधीन चार तले पक्की घरको छत भत्किदा दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।
बुधवार अपरान्ह् ४ः४५ बजेको समयमा मलंगवा नपा–१० निवासी रञ्जित यादवको चार तले पक्की घरको छतमा पानी ट्याङ्की राख्ने ढलान माथि पलास्टर गर्ने क्रममा अचानक छतसहित जमिनमा खस्दा दुई जना राजमिस्त्री गम्भीर घाइते भएका थिए ।
मलंगवा नगरपालिका–२ निवासी ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ निवासी ४० वर्षीय राजकिशोर यादव गम्भीर घाइते हुँदा तत्कालै दुबै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्याउदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीको कमाण्डमा ७ जनाको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरेको बताउदै डिएसपी राईले मृतक दुबै जनाको शव पोष्टमार्टमका गरेर परिवारजनको जिम्मा लगाउने कार्य भईरहेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।