चन्द्रपुरको जुडिवेला क्षेत्रमा मृत अवस्थामा युवकको शव फेला, अत्यधिक मदिरा सेवन गरेको प्रहरीको आशंका

0 Shares

रौतहट, ३१ वैशाख । रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने जुडीबेला चौक नजिक पूर्व पश्चिम राजमार्ग छेउमा मृत अवस्थामा एक युवकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, चन्द्रपुर नपा–२ जुडिवेला चोक नजिकै राजमार्गमा आज विहान ३.५० बजेको समयमा एक पुरुष लडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्राप्त सुचनाका आधारमा प्रहरी टोली पुग्दा बाटोको साइडमा वाता गरेको अवस्थामा मृत फेला परेको हो ।
अनुसन्धानको क्रममा मृतक रौतहटको माधवनारायण नगरपालिका–१ दिपहीका सन्तलाल राय यादवका २१ वर्षीय छोरा अन्जय कुमार यादव रहेको आफन्तले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्ण प्रदीप वस्यालले बताए ।
प्रहरीले बिहान ६ः१५ बजे कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुरमा राखेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको उनले भने ।
प्रारम्भिक अनुसन्धानमा शरीरमा कुनै बाह्य चोटपटक नदेखिएको तथा मादक पदार्थ सेवन गरेको अवस्था रहेको प्रहरीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।