२५ करोड सम्मका उद्योग प्रदेशकै मातहतमा

0 Shares

रौतहट, १४ जेठ । २५ करोड रुपैयाँ सम्म स्थिर पूँजी भएका उद्योगहरूको दर्ता, नवीकरण, नियमन तथा उद्योग प्रशासन सम्बन्धी सम्पूर्ण काम प्रदेश सरकार मातहतबाट हुने भएको छ ।
संघीय सरकारले लामो समयदेखि रोकिएको अधिकार हस्तान्तरण प्रक्रिया अघि बढाएपछि मधेस प्रदेश सहित सातै प्रदेशलाई उद्योग प्रशासनमा महत्वपूर्ण अधिकार प्राप्त भएको हो ।
मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले २०८१ वैशाख ३ गते संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै आवश्यक पहल गरेका थिए ।
उक्त पहलपछि उद्योग विभागले २०८१ वैशाख २३ गते २५ करोड रुपैयाँ सम्म स्थिर पूँजी भएका उद्योग सम्बन्धी फाइल तथा कार्यक्षेत्र प्रदेश उद्योग मन्त्रालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ४ उपदफा (१) मा उल्लेख भएका उद्योग बाहेकका उद्योगहरूको प्रशासनिक कार्य अब सम्बन्धित प्रदेश सरकारबाट सञ्चालन हुने व्यवस्था कार्यान्वयनमा आएको छ ।
यस निर्णयसँगै अब उद्योग दर्ता, नवीकरण, नियमन तथा प्रशासनिक प्रक्रिया प्रदेशमै हुने भएकाले सेवाग्राहीलाई सहजता हुने, प्रदेशको राजस्व वृद्धि हुने तथा रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
प्रदेश सरकारका अधिकारीहरूले सात वर्षदेखि कार्यान्वयन हुन नसकेको विषय अन्ततः सफल भएको भन्दै यसलाई संघीयताको प्रभावकारी कार्यान्वयन तर्फको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।